कास्की। पोखरामा २४ तोला सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय बैदामका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट...