काठमाडौं। भारतको केरला राज्यस्थित पर्यटकहरू बोकेको डुंगा पल्टिँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा कतिपय यात्रुहरू हराइरहेका छन् । आइतबार राति मालापुरम जिल्लामा भएको सो दुर्घटनामा मृतकको संख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्रु...