२०२२ पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसीप

नेपालले जित्यो ५९ लाख पुरस्कार

काठमाडौं। नेपालले २०२२ पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसीपमा ५९ लाख पुरस्कार राशि जित्न सफल भएको छ ।नेपालबाट सहभागी भएका डीआरएस गेमिङ र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved