काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाले लगेको १ लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ । एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि पार्टी कार्यालयका प्रतिनिधिलेआफैँले सरसफाइ गरेको भन्दै पत्र बुझ्न अस्वीकार गरेका हुन् ।...