काठमाडौं । पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथमा शिवलिंगको गर्भगृह पूरै ढाक्ने गरी राखिने सुनको जलहरी बनाउँदा करिब १७ किलो सुन गायब भएको औंल्याएको हो। पशुपति विकास कोषका अनुसार...