१५ यात्रुको मृत्यु

मध्यप्रदेशमा बस दुर्घटना : १५ जनाको मृत्यु, ३५ गम्भीर घाइते

नयादिल्ली। मध्य प्रदेशको रिवानजिक राष्ट्रिय राजमार्ग–३० मा शुक्रबार राति ठूलो दुर्घटना भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा १५ यात्रुको मृत्यु भएको छ भने ५५ यात्रु घाइते भएका छन् । यसमध्ये ३५ जना गम्भीर रहेका छन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved