हेटौंडा। मकवानपुर प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजा र हातहतियारसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको कैलाश गाउँपालिका–६ दुम्सीखर्कस्थित ७६ वर्षीय जितबहादुर मोक्तानको घर तथा गोठमा खानतलासी गर्दा घरबाट अवैध भरुवा बन्दुक १ थान, कटुवा पेस्तोल १ थान र...