काठमाडौं महानगरपालिकाको १३ ओटा वडाको मत गणना भइसकेको छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved