ह्यान्डबल

आर्मीले जित्यो राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उपाधि

कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालन भएको ‘पोखरा कप’ राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले चुमेको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने नारासहित गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत मङ्गलबार सम्पन्न फाइनलमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved