होली जनकपुर

जनकपुरधाममा यसरी मनाइयो होली

जनकपुरधाम। फागु अर्थात होली सद्भाव र आत्मीयता साटासाट गर्दै जनकपुर क्षेत्रमा आज धुमधाम साथ मनाइएको छ। जनकपुरधाममा अन्तरगृह परिक्रमाको भोलिपल्ट होली खेल्ने चलनअनुसार शनिबार होली पर्व मनाइएको हो। शुक्रबार तराई मधेशका अधिकांश जिल्लाहरू र पहाडी क्षेत्रमा बिहीबार नै होली...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved