काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ‘होम रन–२०२३’ नामक फन्ड राइजिङ प्रोग्राम आयोजना गरेको छ। ‘फ्युचर मेकर्स बाई स्ट्यान्डर्ड चार्टर्ड’अन्तर्गत आयोजित कार्यक्रममा बैंकका शाखाहरु रहेका नक्साल, न्युरोड र नयाँबानेश्वर क्षेत्र गरी कुल ११ किलोमिटरको वाकिङ, रनिङ र साइकिङ...