काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले हालै होटेल एन्ड होमसँग सम्झौता गरेको छ । जसअन्तर्गत होटेल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका विभिन्न होटेलहरुमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन्।...