होटललाई जरिवाना

बढी शुल्क लिने होटललाई चार लाख जरिवाना

तनहुँ। जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई चार लाख जरिवाना गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले दुई लाखका दरले जरीवाना गरेको हो। व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved