हेलिकोप्टर सेवा शुरू

लिबाङबाट जलजलासम्म हेलिकोप्टर सेवा शुरू

रोल्पा।  रोल्पाको सदरमुकाम लिबाङबाट प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला पुग्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ। आन्तरिक पर्यटन प्रवर्दन गर्ने उद्देश्यले सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको गेमी होमस्टे र पोखरास्थित फिस्टेल एयरको साझेदारीमा हेलिकप्टर उडान सुरु गरिएको हो। लिबाङ–जलजला पर्यटन...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved