काठमाडौं। निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका मन्त्री र गठबन्धनमा रहेका नेताहरूले चुनावी भेलामा जान सैनिक हेलिकप्टर प्रयोग गरेपछि त्यसबारे ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन प्रचारसँग सम्बन्धित गतिविधि गर्दा सत्तारुढ गठबन्धनका नेताहरूले हेलिकप्टर प्रयोग भएको भन्ने सूचना आएकाले...