नेपिडाव । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकोप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन्। सेनालाई उद्धृत गर्दै टीआरटी वर्ल्डका अनुसार उक्त भवन विद्रोहीहरूले प्रयोग गरिरहेको बुझिएको थियो। घटना शुक्रबार मध्य...