हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी

बझाङको साईपालमा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी

धनगढी । साईपाल गाउँपालिकामा आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी भएको छ। गएको साता भएको हिमपातका कारण बाटो अवरुद्ध भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको साईपाल गाउँपालिकामा खाद्यान्न अभाव भएपछि आईतबार गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved