काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अघिकारीको निलम्बनसँग सम्बन्धित मुद्दाको सुनुवाइ सरेको छ। आज मंगलबार नसकिएपछि बिहीबार (१५ वैशाख) का सुनुवाइ सरेको हो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलका अनुसार गभर्नर अधिकारीको मुद्दाको सुनवाइ अब बिहीबार हुन्छ। आज न्यायाधीशद्वय सपना...