इजराइल । महिलाको इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ) उद्देश्यका लागि आयात गरिएको निषेचित अण्डा आनुवंशिक हेमोफिलिया रोग लागेका दाताबाट आएको पाइएको छ । इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो । रगत जम्ने कारक तत्व...