काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल नियुक्त भएका छन्। यही पुस २१ गते बसेको १३औँ वार्षिक साधारणसभाले आगामी चार वर्षको कार्यकालका लागि सञ्चालक सदस्यमा क्रमश: हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग तथा दिलिप शेखर श्रेष्ठ निर्विरोध...