काठमाडौं । सडकमा भएको खाल्डोका कारण गाडी उफ्रिदा खसेर एक प्रहरीको ज्यान गएको हो । प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवलदार हेमराज एल.जीको भ्यानबाट खसेर ज्यान गएको हो । सिप्रदीस्थित कलंकी–थानकोट मुख्य सडक खण्डमा भ्यानको पछाडिबाट अकस्मात् सडकमा...