काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना सुरु गरिएको छ । मतगणना हेटौडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका अनुसार राति ९ बजेदेखि...