हृैजा

६७ जनामा हैजा संक्रमण, ललितपुरका मात्र ४७ जना

काठमाडौं । देशभर ६७ जनामा हैजा संक्रमण देखिएको छ । संक्रमितमध्ये ललितपुरका मात्र ४७ जना रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । महाशाखाका अनुसार  संक्रमितमध्ये ६३ जना निको भइसकेका छन् भने ४ जना उपचाररत छन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved