नेपालगञ्ज । बुधबार राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । राति १० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था बिहीबार दिउँसोसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण...