काठमाडौं। खसेकोभन्दा बढी मत भेटिएपछि हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ। एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो। हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो। १२ देखि १५ मतपत्र बढी देखिएको...