नाम्खा। आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिए । आज बिहान परेको भीषण वर्षापछि आएको बाढीले पेमा...