काठमाडौं । कपनको भृकुटी चोकबाट हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा बुधबार राति एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ वर्षीय धावा घ्याल्चेनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार...