काठमाडौं । बर्खा लागेपछि काठमाडौंका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुन्छन् । तरकारी बजार त्यसै पनि अलि अलि हिलो भइरहने ठाउँ हो । त्यसमाथि पानी पसेपछि हिलाम्ये हुने गरेको छ । काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारको हालत त्यस्तै भएको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved