काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको अवस्थाको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल रिहा भएका छन् । आइतबार राति काठमाडौंको थलीबाट पक्राउ परेका उनलाई सोमबार नै कास्की लगिएको थियो । सोमबार ...