एजेन्सी । बलिउड अभिनेता सलमान खानको घरमा गोली हानेको आरोप लागेका एक व्यक्तिको जेलमै मृत्यु भएको छ । अनुज थापन नामका आरोपित केही दिनअघि पञ्जाबबाट पक्राउ परेका थिए । अनुज क्राइम ब्रान्चको कारागारमा मंगलबार राति तन्नाको फाँसी बनाएर बाथरूममा झुन्डिएको...