काठमाडौं। अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ। ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक’ गरी यस्तो दाबी गरेको हो। उक्त फोटोलाई फोटोसपको सहाराले सुन्दर बनाइएको तर्कसहित म्यागाजिनले फोटोलाई ‘फेक’ भनेको...