काठमाडौं। हिमालयन बैंक र सिभिल बैंक एक आपसमा मर्जरमा जानको लागि आज हस्ताक्षर हुने भएको छ। यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकसँग लामो प्रोसेस चलेर पनि अन्तमा मर्जर भाँडिएको हिमालयनले सिभिललाई मर्जर पार्टनरको रुपमा स्वीकार्ने भएको हो। सोही सहमति बमोजिम बुधबार...