हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप

फ्रिस्टाइल चेस च्याम्पियनको उपाधि क्षितीजलाई

काठमाडौं। नेपालमा पहिलोपल्ट आयोजित नयाँ स्वरूपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् । शुक्रबार क्षितिजले फाइनलमा क्यान्डिडेट मास्टर ९सीएम० मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् । ‘बेस्ट अफ थ्री’ को आधारमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved