काठमाडौं । भारतको हिमाचल प्रदेशको मण्डीबाट भारतीय जनता पार्टी (भाजपा)को टिकट पाएपछि अभिनेत्री कंगना रनौत (Kangana Ranaut)ले चुनावी अभियान सुरू गरेकी छिन् । शुक्रबार चुनावी अभियानको शुभारम्भ गर्दै रनौतले आफूलाई समर्थन गर्न आग्रह गरेकी छन् । ‘आज हामीले हाम्रो...