काठमाडौं । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनले बुझाएको सम्पत्ति विवरणमा तीन तोला सुनसँगै एक हल गोरु र १२ ओटा बाख्रा उल्लेख छ। शेयर बजार...