बेनी । म्याग्दीमा हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो । हिउँदमा वर्षा नभएर बाली नै सुक्ने...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved