हिमपात र चुनाव

केहि ठाउँमा बाक्लो हिमपातका कारण कर्मचारी पुग्न सकेनन्, हुम्लामा हेलिकप्टरको प्रयोग

 मुस्ताङका प्रहरी प्रमुख डीएसपी रविन्द्र पौडेलका अनुसार बाटोमा हिउँ जमेका कारण वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्ताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन कर्मचारी र सुरक्षाकर्मी पुग्न सकेका छैनन् । आज डोजर लगेर बाटो सफा गरी कर्मचारी पुर्याउने तयारी छ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved