गलकोट। माघ २१ गते परेको भारी हिमपातले तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका चुडामडी छन्त्यालको दुई हाइटेक टनेलमा क्षति ग¥यो। चार वर्षदेखि सञ्चालित डायमन्ड एग्रो फार्मका रूपमा रहेका दुई टनेलको अकाबरे खुर्सानी र सागमा नराम्रो क्षति भएको छ भने गहुँ र...