काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको सुमधुर सम्बन्ध गएको चार वर्षयता तिक्ततापूर्ण रहँदै आयो । त्यसको कारण थियो, २०७८ सालको मंसिरमा सम्पन्न राप्रपा नेपालको महाधिवेशन । राप्रपा र राप्रपा संयुक्तको पार्टी एकता पश्चात् सम्पन्न...