बहस विहीन समाज हुँदैन । मुद्दा विहीन राजनीति हुँदैन । प्रश्न विहीन सत्ता (राजनीतिक, धार्मिक, सांस्कृतिक या बौद्धिक) हुँदैन । समाज भइरहेको अवस्थाका बारे सन्तुष्ट हुँदैन । मानिस समाजसँगको अन्तरक्रियाका क्रममा केही न केही प्रश्नहरूको जवाफ खोजिरहन्छ । यस्ता...