काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई सेन्सर हुन रोकेको आरोप लाग्दै आएको चलचित्र विकास बोर्डले सञ्चार माध्यममा आएका विवादास्पद समाचारप्रति आपत्ति जनाएको छ। बोर्डका अध्यक्ष भुवन केसीले आइतबार एक विज्ञप्ती जारी गर्दै ‘प्रेमगीत ३’को कर चुक्ता नै नभएका कारण...