लोक दोहोरी गायक तथा मोडल दुर्गा विरहीको लोक तथा दोहोरी गीत ‘हितैको माया’ सार्वजनिक भएको छ। वर्ष २०८० को पहिलो दिनको अवसरमा पारेर गीतको भिडिओ सार्वजनिक भएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved