काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिए । मन्त्री...