गण्डकी । पोखरेली कवि शिवु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छा’ सार्वजनिक भएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा शनिबार यहाँ आयोजित समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं साहित्यकार सरुभक्तलगायतले कृतिको लोकार्पण गरे । त्यस अवसरमा साहित्यकार सरूभक्तले...