काठमाडौं। एक्कासि आएको हावाहुरीले मञ्चको छाना उडाएपछि लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ समारोह भद्रगोल भएको छ । मुख्यमन्त्री लीला गिरीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । नयाँ मन्त्रीहरू आइतबार दिउँसो १ बजे शपथग्रहण गर्न पुगेका थिए । हावाहुरीका कारण...