काठमाडौं। कुनै समय अमेरिकी मनोरञ्जन उद्योग हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइन्स्टिन बलात्कारको घटनामा दोषी ठहरिएका छन् । ओस्कार विजेता उनलाई बलात्कार र यौन दुर्व्यवहारका तीनवटा मुद्दामा फैसला गर्दै अदालतले १६ वर्षको जेल सजाय सुनाएको छ । सुनुवाइ सुरु...