काठमाडौं । यस वर्षको साहित्य विधाको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान कङले पाएकी छन् । ‘द भेजिटेरियन’ किताबकी लेखक कङ नोबेल पुरस्कार जित्ने दक्षिण कोरियाकै पहिलो लेखक बनेकी छन् । नोबेल पुरस्कार दिने स्वीडिस एकेडेमीका सेक्रेटरी म्याट्स माल्मले...