पाकिस्तानी गायिका तथा संगीतकार हानिया असलमको आइतबार हृदयाघातबाट निधन भएको छ। उनकी बहिनी जेब बंगाशले इन्स्टाग्राममार्फत यो दुःखद खबर सार्वजनिक गरेकी छन् । हानिया र जेब दुवै बहिनी मिलेर संगीत सिर्जना गर्थे। उनीहरूले पाकिस्तानको कोक स्टुडियोबाट चर्चा कमाएका थिए।...