हात्तीले आक्रमण

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

काठमाडौं । मोरङको सुन्दरहरैँचामा जङ्गली हात्तीले आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट शुक्रबार राति सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय वृद्ध हरिप्रसाद घिमिरेको ज्यान गएको हो । विगत एक महिनादेखि सुन्दरहरैचाका उत्तरी क्षेत्रमा हात्तीले आतंक मच्चाइरहेका छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved