हाई जम्पमा स्वर्ण

रूसी आक्रमणपछि भागेकी युक्रेनीले जितिन् हाई जम्पमा स्वर्ण

एजेन्सी। लडाइँले क्षत–विक्षत बनेको युक्रेनलाई पनि खुसी हुने अवसर मिलेको छ। यस देशकी २० वर्षीया यारोस्लावमा महुचिखले सर्बियाको बेलग्रेडमा जारी वल्र्ड इन्डोर च्याम्पियनसिपमा हाई जम्पतर्फ देशलाई स्वर्ण दिलाएकी हुन्। युक्रेनमा रूसले हमला गरेपछि अन्य देशवासीजस्तैयारोस्लावा महुचिखले पनि धेरै समस्याहरू...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved